बचतकर्तालाई पैसा नदिने इच्छाराजले सहकारी र ग्रुपबाट लिन्थे मासिक ८ लाख तलब

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलगायतका ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ । शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत् ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो दाबीसहित अभियोगपत्र दायर गरिएको हो । तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी तथा सिभिल ग्रुपबाट मासिक ८ लाख रुपैयाँ … Continue reading बचतकर्तालाई पैसा नदिने इच्छाराजले सहकारी र ग्रुपबाट लिन्थे मासिक ८ लाख तलब