करेन्ट चाउचाउले बढायो खुर्सानीको माग, लाखौं क्विन्टल खुर्सानीका लागि सामूहिक खेती गर्दै किसान

काठमाडौं । मुलुकमा उद्योग सञ्चालन हुने हो भने त्यसले अन्य धेरै उत्पादन वृद्धि गर्छ । यसका पछिल्लो राम्रो उदाहरण बनेको करेन्ट चाउचाउ । बुटबलमा रहेको यशोदा फुड्सले उत्पादन गरेको पिरो चाउचाउ हो करेन्ट । यस प्रयोग हुने पिरो मसलाका लागि मासिक सयौं क्विन्टल खुर्सानी आवश्यक पर्छ । करेन्ट चाउचाउले आफूलाई चाहिने खुर्सानी स्वदेशी उत्पादनमात्र प्रयोग … Continue reading करेन्ट चाउचाउले बढायो खुर्सानीको माग, लाखौं क्विन्टल खुर्सानीका लागि सामूहिक खेती गर्दै किसान