क्लिकमाण्डू टिप्पणी: अपरिपक्क नेतृत्वले ल्याएको गैरजिम्मेवार निर्देशिकाले बीमा क्षेत्रमा पारेको प्रभाव

बीमा समिति समग्र बीमा क्षेत्रको विकास, प्रबद्र्धन, नियमन गर्न स्थापित नियामक संस्था हो । जसको मुख्य कर्तव्य बीमा कम्पनीहरु, बीमितको हितका लागि आवश्यक नीति नियम र योजना तर्जुमा गर्न सहजिकरण गरिदिनु हो । जसका कारण राष्ट्र, बीमित र बीमा कम्पनीले पनि निश्चिन्त भएर सेवा प्रवाह र सेवा लिन सक्छन् । यस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने … Continue reading क्लिकमाण्डू टिप्पणी: अपरिपक्क नेतृत्वले ल्याएको गैरजिम्मेवार निर्देशिकाले बीमा क्षेत्रमा पारेको प्रभाव