कान्छा सीइओ रोशनको चमत्कारः यी १० सूचकमा ‘नम्बर वान’ बन्यो एनआईसी एशिया बैंक

काठमाडौं । अहिले २७ वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंक कसरी ‘नम्बर वान’ बन्न पुग्यो ? नम्बर वान बन्नुका पछाडि के कस्ता रहस्य छन् ? भन्ने विषयमा आम चासो छ । एनआईसी एशियाका निकटतम प्रतिष्पर्धी बैंकहरुले पनि बैंकले उत्कृष्ट बन्नका लागि गरेका प्रयत्नको लेखाजोखा गर्न थालेका छन् । अन्य बैंकहरुले समेत यसको सिको गर्न थालेका छन् … Continue reading कान्छा सीइओ रोशनको चमत्कारः यी १० सूचकमा ‘नम्बर वान’ बन्यो एनआईसी एशिया बैंक