किन हुन्छ हवाई जहाज डिले ?

समयक्रम अनुसार देशमा राजनीतिक परिवर्तन धेरै भए । राज्यका शक्तिहरु विकेन्द्रिकृत भए । नयाँ–नयाँ संरचनाहरु थपिए । तर भएका पूर्वाधारहरुको स्तरोन्नती गरिएन । यसैको उदाहरण हो, देशको एकमात्र अन्तर्राष्ट्रिय ‘त्रिभुवन विमानस्थल’ । यो विमानस्थल सञ्चालनमा आएको करिब ८० वर्ष भइसकेको छ । तर पूर्वाधारको कमी अझैपनि छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको बेला मुलुकको … Continue reading किन हुन्छ हवाई जहाज डिले ?