इच्छाराज तामाङसँग १२ अर्बको सम्पत्ति भेटियो

काठमाडौं– सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)ले सरकारी वकिलमा प्रतिवेदन बुझाएको छ । ब्यूरोले बुझाएको प्रतिवेदनमा १४९३ वटा उजुरीबाट ५ अर्ब ६५ करोड रुपैयाँ जरिवाना माग दाबी संगठित अपराध ठगी अन्तर्गत ७ वर्ष कैद गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । यता सम्पती सुद्धिकरण विभागले पनि अुनसन्धान गरिरहेको छ । … Continue reading इच्छाराज तामाङसँग १२ अर्बको सम्पत्ति भेटियो