बीमा कम्पनीले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने, समितिले जारी गर्यो यस्तो निर्देशिका

काठमाडौं । नेपालमा बीमा व्यवसाय गर्न बीमा समितिबाट ईजाजत पत्र प्राप्त बीमा कम्पनीले शतप्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने भएको छ । बीमा समितिले बिहीबार सबै बीमा कम्पनीलाई एक पत्रमार्फत् यस्तो निर्देशन दिएको हो । अबदेखि कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीले कुनै पुनर्बीमा गर्न अस्वीकार गरेको खण्डमा मात्रै विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्न पाउने छन् । … Continue reading बीमा कम्पनीले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने, समितिले जारी गर्यो यस्तो निर्देशिका