सार्कस्तरको साझा डिजिटल करेन्सी बन्न सक्ला त ? ‘गभर्नर ग्रुप’ले शुरु गर्‍यो अध्ययन

काठमाडौं । विश्वभरका केन्द्रीय बैंकहरुले आफ्नो डिजिटल करेन्सी निर्माण गर्न लागिरहेको बेला दक्षिण एशियाली मुलुकहरुको साझा डिजिटल करेन्सी बनाउन सकिन्छ कि भन्ने विषयमा अध्ययन शुरु भएको छ । नेपाल राष्ट्र बैंकको नेतृत्वमा दक्षिण एशियाली सहयोग संठकन (सार्क)का आठ मुलुकका केन्द्रीय बैंकहरुले बनाएको ‘सार्क गर्भनर ग्रुप’ले सेन्टर बैंक डिजिटल करेन्सी (सीबीडीसी)को अध्ययन शुरु गरेको हो । … Continue reading सार्कस्तरको साझा डिजिटल करेन्सी बन्न सक्ला त ? ‘गभर्नर ग्रुप’ले शुरु गर्‍यो अध्ययन