छोइनसक्नु भो तरकारीको मूल्य, भान्साको बजेट कम्तीमा ६ हजारले बढ्यो

काठमाडौं । तीन महिनाअघि चार जनाको परिवार दैनिक २ देखि ३ सय रुपैयाँ तरकारीमा खर्च गरे पुग्थ्यो भने अहिले त्यो रकम बढेर ४ सयदेखि ५ सय रुपैयाँ पुगेको छ । अर्थात् यदि उक्त परिवारले मासिकरुपमा तरकारीमा मात्रै ६ हजारदेखि ९ हजार रुपैयाँ खर्च गर्दथ्यो भने अहिले त्यो मूल्य बढेर १२ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ … Continue reading छोइनसक्नु भो तरकारीको मूल्य, भान्साको बजेट कम्तीमा ६ हजारले बढ्यो