अर्थमन्त्रीको पुँजीगत खर्च योजना शुरुमै असफल: लक्ष्य २०% खर्च, जम्मा साढे ५% मा सीमित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गत भदौ २८ गते पुँजीगत खर्च कसरी गर्ने भन्ने बारेमा आफ्नो याेजना सुनाए । ‘पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिना १० प्रतिशतका दरले खर्च गर्ने ।’ अहिले चालु आवको चार महिना बितिसकेको छ । अर्थमन्त्रीले सुनाएको योजना अनुसारै काम हुन्थ्यो भने कात्तिक महिनासम्म २० प्रतिशत पुँजीगत खर्च … Continue reading अर्थमन्त्रीको पुँजीगत खर्च योजना शुरुमै असफल: लक्ष्य २०% खर्च, जम्मा साढे ५% मा सीमित