यी हुन् नेपाली बजारमा उपलब्ध दुई पांग्रे विद्युतीय सवारी, मूल्य र माइलेज कति ?

काठमाडौं । विद्युत् उत्पादन बढिरहेका बेला यसको खपत बढाउनका लागि इलेक्ट्रिक सवारी साधनको प्रयोग बढाउनुपर्ने बहस शुरु भएको छ । यो बहस शुरु भएको पनि लामो समय भइसकेको छ । पछिल्लो समय इलेक्ट्रिक कार, बाइक तथा स्कुटरको प्रयोग पनि बिस्तारै बढिरहेको छ । पेट्रोल प्रयोग हुने सवारी साधनको तुलनामा १५ गुणाभन्दा बढी सस्तो पर्ने इलेक्ट्रिक … Continue reading यी हुन् नेपाली बजारमा उपलब्ध दुई पांग्रे विद्युतीय सवारी, मूल्य र माइलेज कति ?