सन् २०२६ सम्ममा ३ वटा एटीआरसँगै १० ट्विनअटर विमान थप गर्दै बुध्द एयर

काठमाडौं । आन्तरिक हवाई उडानमा आक्रामक व्यापार गरिरहेको बुध्द एयरले विभिन्न तीन वटा गन्तव्यलाई हव बनाउँदै स्टोल रुटमा थप व्यापार बिस्तार गर्ने भएको छ । कम्पनीले पूर्वका लागि मन्थली, पश्चिमका लागि पोखरा र सुदुरपश्चिमका लागि नेपालगञ्जलाई हव बनाएर स्टोल रुटमा पनि आक्रामकरुपमा व्यापार बिस्तार गर्ने भएको हो । यसका लागि कम्पनीले सन् २०२३ सम्ममा ४ … Continue reading सन् २०२६ सम्ममा ३ वटा एटीआरसँगै १० ट्विनअटर विमान थप गर्दै बुध्द एयर