तामाङविरुद्ध १४६९ ले दिए उजुरी, साढे ५ अर्बबढी ठगीको आरोप

काठमाडौं । ठगी आरोपमा प्रकाउ परेका सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङविरुद्ध शुक्रबारसम्म १ हजार ४६९ जना बचतकर्ताले उजुरी दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार १ हजार ४६९ जना बचतकर्ताले ५ अर्ब ५७ करोड ८४ लाख ९८ हजार ३१४ रुपैयाँ नदिएको भन्दै उजुरी गरेका छन् । ब्यूरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार दैनिक … Continue reading तामाङविरुद्ध १४६९ ले दिए उजुरी, साढे ५ अर्बबढी ठगीको आरोप