कुमारी बैंकले लुकाउन खोजेको १९ करोड ऋण प्रकरण गायक अमात्यको उजुरीले बाहिरियो

काठमाडौं । गायक योगेश्वर अमात्यको बाराको बिश्रामपुरमा १२ बिगाह जग्गा छ । अमात्यले १२ बिगाह जग्गामा आप खेती गरेका छन् । अमात्यलाई सो जग्गा बेच्नका लागि जग्गा दलालहरुले बारम्बार फोन गरेर दबाब दिइरहेका थिए । धेरैनै दबाब आएपछि अमात्यले कान्तिपुर पत्रिकामा आफ्नो जग्गा बिक्रीमा नभएको भनेर सूचना प्रकाशित गरे भने जग्गा रहेको स्थानमा यो जग्गा … Continue reading कुमारी बैंकले लुकाउन खोजेको १९ करोड ऋण प्रकरण गायक अमात्यको उजुरीले बाहिरियो