अर्थमन्त्रीलाई कति भनेपछि गुणा हुन्छ भन्ने पनि थाहा छैन

पूर्वअर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डे नेकपा एमालेको दशौं महाधिवेशनका मूल व्यवस्थापन समिति सहसंयोजक समेत रहेका छन् । अर्थशास्त्रका जानकारका हिसाबमा पाण्डेले समयसमयमा आर्थिक नीति सम्बन्धी आफ्ना विचार पस्किरहेका हुन्छन् । केपी ओली नेतृत्वको सरकारले गरेका आर्थिक गतिविधि, पार्टीको आगामी नीति र मुलुकको आर्थिक नीति कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि कमलकुमार बस्नेत र … Continue reading अर्थमन्त्रीलाई कति भनेपछि गुणा हुन्छ भन्ने पनि थाहा छैन