खुकुरी रमको व्यापार ३९%ले बढ्यो, यो वर्ष १ अर्ब ५५ करोडको कारोबार

काठमाडौं । खुकुरी रम उत्पादन गर्ने कम्पनी द नेपाल डिस्टिलरी प्रालिको व्यापारमा उत्साहजनक वृद्धि देखिएको छ । गत वर्ष कोरोना महामारीका कारण लागू भएको लकडाउन तथा निषेधाज्ञाका कारण खस्केको बजारमा यो वर्ष उत्साहजनक वृद्धि देखिएको छ । मदिराप्रेमी माझ निकै लोकप्रिय रहेको खुकुरी रम उपहारका लागि पनि रोजाइमा पर्दै आएको छ । स्वदेशमा मात्रै नभइ … Continue reading खुकुरी रमको व्यापार ३९%ले बढ्यो, यो वर्ष १ अर्ब ५५ करोडको कारोबार