नेपाल बंगलादेश बैंकको सेयर किन्न एनबी समूह अयोग्य, चौधरी ग्रुपको चासो

काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकको सेयर किन्नका लागि संस्थापक रहेको व्यवसायिक ग्रुप एनबी समूह अयोग्य भएको छ । एनबी बैंकमा रहेको ४० प्रतिशत सेयर बिक्री गरेर बंगलादेशको आइएफआईसी बैंक बाहिरिन लागेको छ । एनबी बैंकले असार २९ गते बैंकको प्रमुख सेयरधनी आइएफआईसी बैंकले सेयर बिक्री गरेर बाहिर लागेको र सेयर किन्न चाहेको संस्थापक सेयरधनीलाई बैंकका … Continue reading नेपाल बंगलादेश बैंकको सेयर किन्न एनबी समूह अयोग्य, चौधरी ग्रुपको चासो