राजस्वमा पेट्रोलियम पदार्थको योगदान ६ वर्षमा दोब्बर, कर बढाउने स्रोत बन्यो पेट्रोलियम पदार्थ

गतवर्ष सरकारले ९ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्यो । जसमा नेपाल आयल निगमले बुझाएको राजस्व ९८ अर्ब थियो । अर्थात् गतवर्ष संकलन भएको राजस्व संकलनमा १०.४४ प्रतिशत हिस्सा प्रत्यक्षरुपमा पेट्रोलियम पदार्थको देखियो । पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो सरकारको राजस्वमा पेट्रोलियम पदार्थको योगदान बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा सरकारले … Continue reading राजस्वमा पेट्रोलियम पदार्थको योगदान ६ वर्षमा दोब्बर, कर बढाउने स्रोत बन्यो पेट्रोलियम पदार्थ