नयाँ प्याकेजिङसहितको खुकुरी रम सार्वजनिक

काठमाडौं । मदिराप्रेमीमाझ लोकप्रिय र अग्रणाी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाण्डौमा कात्तिक २६ गते शुक्रबार एक विशेष समारोहका बीच नयाँ डिजाइनसहितको नयाँ प्याक सार्वजनिक गरिएको हो । खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको … Continue reading नयाँ प्याकेजिङसहितको खुकुरी रम सार्वजनिक