जनगणना भोलिदेखि शुरु, पहिलो गणना राष्ट्रपतिबाट, ४ अर्ब लाग्ने

काठमाडौं । १२औं राष्ट्रिय जनगणना बिहीबार अर्थात् (कात्तिक २५ गते) भोलीदेखि शुरू हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएको छ । बिहीबार बिहान ९ः३० बजे गणकहरुले राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुवात हुनेछ । जनगणनाको काम कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जम्मा १५ दिन सञ्चालन हुनेछ । … Continue reading जनगणना भोलिदेखि शुरु, पहिलो गणना राष्ट्रपतिबाट, ४ अर्ब लाग्ने