पहिलो पटक नेपाली सीइओको ‘इन्ट्री’सँगै पुरानो बिरासत फर्काउला त एभरेष्ट बैंकले ? यस्तो छ रणनीति

काठमाडौं । एकताका समय यस्तो थियो बैंकहरुको नाम लिँदा एभरेष्ट अघिल्ला दुई/तीन वटामा आउँथ्यो । बाहिर चर्चामात्रै होइन, उसका सूचकांकहरु पनि अरुका भन्दा राम्रा थिए । जस्तो कि १० वर्षअघि ४१ अर्ब निक्षेप र ३२ अर्ब कर्जा परिचालन गरी ९३ करोड रुपैयाँ नाफा कमाएको थियो । त्यसबेला बैंकले लगानीमाथिको प्रतिफल (रिटर्न अन इक्वीटी) ३५.३८ प्रतिशत … Continue reading पहिलो पटक नेपाली सीइओको ‘इन्ट्री’सँगै पुरानो बिरासत फर्काउला त एभरेष्ट बैंकले ? यस्तो छ रणनीति