एमसिसी फिर्तापछि कसरी चरम आर्थिक संकटमा फस्यो श्रीलंका ?

एजेन्सी । केही समय पहिले श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले अचानक राजीनामा दिए । कोरोना कहरमा नेपालजस्तै समस्यामा फसेको श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिँदा प्रमुख दुई कारण देखाएका थिए । त्यसमा राजनीतिक र व्यक्तिगत विषय थिए । एउटा गभर्नर जानु र अर्को आउनु सामान्य परिघटना हो । तर, श्रीलंकाको अवस्था यस्तो सामान्य परिघटना भन्दा धेरै … Continue reading एमसिसी फिर्तापछि कसरी चरम आर्थिक संकटमा फस्यो श्रीलंका ?