प्रभु बैंकले कति देला लाभांश ?

काठमाडौं । तिहारअघि आधाभन्दा बढी वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् । अब बाँकी वाणिज्य बैंकहरुले तिहारपछि लाभांश घोषणा गर्नेछन् । तिहारपछि लाभांश घोषणा गर्ने तयारीमा प्रभु बैंक पनि छ । प्रभु बैंकले आर्थिक वर्ष २०७२/७३ मा १०ः४ अनुपातमा हकप्रद सेयर दिएको थियो । त्यसपछिको अर्को वर्ष २०७४/७५ मा ०.४२ प्रतिशत नगद र … Continue reading प्रभु बैंकले कति देला लाभांश ?