पुसदेखि बीमा समितिको एकीकृत सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा

काठमाडौं । पुुुस महिनादेखि बीमा समितिको इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा आउने भएको छ । बीमा समितिले आफ्ना काम कारवाहीलाई चुस्त, दुरूस्त एवम् पारदर्शी बनाउनका लागि भन्दै बीमा कम्पनी र सरोकारवालाहरूलाई छिटो छरितो रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले २०७८ साल साउन १ गतेदेखि नयाँ सफ्टवेयर संचालनमा ल्याएको थियो । … Continue reading पुसदेखि बीमा समितिको एकीकृत सफ्टवेयर पूर्णरुपमा कार्यान्वयनमा