नेपालीको हातमा आएपछि खुकुरी रम नयाँ प्याकेजिङमा, स्वाद भने परिवर्तन नहुने

काठमाडौं । मदिरा पारखीका लागि ‘खुकुरी रम’ ब्राण्ड नौलो होइन । मदिराप्रेमीमध्ये अधिकांशले स्वाद चाखेका थोरै ब्राण्डमध्येमा खुकुरी रम पनि पर्छ । नेपालमा मात्रै नभई खुकुरी रमको बजार विदेशमा पनि उत्तिकै छ । नेपालबाहेक १३ वटा देशमा खुकुरी रमका पारखी छन् । बजार पनि एकछत्र जस्तै राज छ । यसका पछाडि यसको गुणस्तर र लामो … Continue reading नेपालीको हातमा आएपछि खुकुरी रम नयाँ प्याकेजिङमा, स्वाद भने परिवर्तन नहुने