अर्थसमितिमा डण्डी उद्योगबीच जुहारी, संघका अध्यक्ष न्यौपाने भने- सामन्तीपन नदेखाउनू

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक ऐन २०७८ मा फलामे डण्डीको कच्चा पदार्थ बिलेट तथा स्पञ्ज आइरनका सम्बन्धमा गरेको व्यवस्थाले यतिबेला उद्योगीहरु पक्ष र विपक्षमा उत्रिएका छन् । सरकारको निर्णयको पक्षमा नेपाल स्टील विलेट उत्पादक संघका ६ जना व्यवसायी छन् भने विपक्षमा नेपाल स्टील रोलिङ मिल्सका सदस्यका २४ जना उद्योगी रहेका छन् । विपक्षमा रहेका उद्योगीहरुले सरकारको … Continue reading अर्थसमितिमा डण्डी उद्योगबीच जुहारी, संघका अध्यक्ष न्यौपाने भने- सामन्तीपन नदेखाउनू