एक महिनामा ३५ हजार मेट्रिक टन स्पन्च आइरन आयात, कुन उद्योगको कति ?

काठमाडौं । सरकारले स्वदेशमा बिलेट उद्योगलाई प्रोत्साहनको नीति लिएपछि एक महिनामा ३५ हजार ३०७ मेट्रिक टन स्पन्च आयात भएको देखिएको छ । अर्थमन्त्रालयले अर्थसमितिमा बुझाएको विवरण अनुसार भदौ २६ मा बिलेटमा लाग्ने भन्सार ५ प्रतिशतले बढाउने तथा स्पन्च आइरनमा लाग्ने अन्तःशुल्क हटाएपछि ३५ हजार मेट्रिक टन स्पन्च आइरन आयात भएको देखिएको छ । यसबाट सरकारले … Continue reading एक महिनामा ३५ हजार मेट्रिक टन स्पन्च आइरन आयात, कुन उद्योगको कति ?