धितोपत्र बोर्डको अध्यक्षका आँखाबाट सेयर बजारलाई हेर्दा

नेपालको सेयर बजारका दुईवटा महत्वपूर्ण संस्था नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अहिले नेतृत्वबिहीन अवस्थामा छन् । यी संस्थाको नेतृत्व चयन गर्न अर्थमन्त्रालयले प्रक्रिया अघिबढाइ इच्छुकलाई आवेदन दिन समेत सूचना प्रकाशन गरिसकेको छ । सेयर बजारसँग सरोकार राख्नेले यी संस्थाको नेतृत्वमा को आउने हुन् भनेर नजिकबाट नियाली रहेका छन् । प्रविधिको तीव्र विकाससँगै … Continue reading धितोपत्र बोर्डको अध्यक्षका आँखाबाट सेयर बजारलाई हेर्दा