एभरेष्ट बैंकको लाभांश १० वर्षयताकै कम

काठमाडौैं । एभरेष्ट बैंकले सेयरधनीहरुलाई यसपटक १० वर्ष यताकै सबैभन्दा कम लाभांश दिएको छ । कुनै समय ७० प्रशितसम्म लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश गरी जम्मा १०.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर … Continue reading एभरेष्ट बैंकको लाभांश १० वर्षयताकै कम