राष्ट्रिय वाणिज्य बैंकमा ८३५ जनाका लागि जागिर खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८३५ जनालाई जागिर दिने भएको छ । वाणिज्य बैंकले ४ तहदेखि ९ तहसम्मको लागि जागिर खुलाएको छ । वाणिज्य बैंकको परीक्षा भने लोकसेवा लिने छ । बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धक सहित पदमा जागिर खुलाएको हो । वाणिज्य बैंकमा जागिर खानको लागि आवेदन … Continue reading राष्ट्रिय वाणिज्य बैंकमा ८३५ जनाका लागि जागिर खुल्यो, कसरी दिने आवेदन ?