भाटभटेनीलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनाउँछुः मिनबहादुर गुरुङ

काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई देशकै सबैभन्दा बढी कर तिर्ने संस्था बनाउने सञ्चालक मिनबहादुर गुरुङले बताएका छन् । बिहीबार नक्सालस्थित भाटभटेनी सुपरमार्केटको प्रांगणमा आयोजित क्यूआर कोड स्क्यान शुरुवातको कार्यक्रममा बोल्दै गुरुङले आफ्नो लक्ष्य भाटभटेनीलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनाउनु रहेको बताए । ‘मेरो लक्ष्य सबैभन्दा कर तिर्ने र सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने संस्था बनाउनु … Continue reading भाटभटेनीलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनाउँछुः मिनबहादुर गुरुङ