चोरबाटोबाट नेपाल इन्स्योरेन्सको कामू सीइओमा बिके महर्जनको नियुक्ति

काठमाडौं । कुलिङ पिरियड नसकिदै नसकिदै बिके महर्जनलाई नेपाल इन्स्योरेन्सले कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । नेपाल इन्स्योरेन्सले चोरबाटो प्रयोग गर्दै महर्जनलाई डेपुटी सीइओ बनाएर कामू सीइओको जिम्मेवारी दिएको हो । महर्जन प्रुडेन्सियल इन्स्योरेन्सका सीइओ थिए । प्रुडेन्सियलबाट राजीनामा दिएको ६ महिना नपुग्दै नेपाल इन्स्योरेन्सले महर्जनलाई डेपुटी सीइओ बनाएर कामू सीइओको जिम्मेवारी दिएको … Continue reading चोरबाटोबाट नेपाल इन्स्योरेन्सको कामू सीइओमा बिके महर्जनको नियुक्ति