असोजमा ब्याज बढाउने सनराइजले २० अर्ब र सानिमाले १२ अर्ब निक्षेप बढाए, एनआइसीको घट्यो

काठमाडौं । धेरैजसो वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाए । जसको प्रभावस्वरुप नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिरो गएको छ । ब्याजदर बढाएर निक्षेप तान्ने काम भने असोज महिनादेखि नै शुरु भइसकेको थियो । असोज महिनामा सबैभन्दा बढी ब्याजदर बढाउने बैंकहरुमा सनराइज, सानिमा र मेगा बैंक थिए । तीनवटा बैंकले कात्तिक … Continue reading असोजमा ब्याज बढाउने सनराइजले २० अर्ब र सानिमाले १२ अर्ब निक्षेप बढाए, एनआइसीको घट्यो