आफ्नै निर्देशन उल्लंघन हुँदा पनि राष्ट्र बैंक चुपचापः मंसिरमा ब्याजदर अझै माथि जाने

काठमाडौं । राष्ट्र बैंकको फितलो नियमनको फाइदा उठाउँदै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणको चरम अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलताको अभाव देखिएको बाहनामा गत भदौदेखि नै बैंकहरुबीच ब्याजदर वृद्धिको होड चलेको थियो । अहिले विशेषगरी मुद्दति निक्षेपको ब्याजदर ११.६७ प्रतिशतसम्म पुगेको छ । यसले सोमबारको सेयर बजारमा समेत ठूलो नकारात्मक असर देखाएको छ । कर्जाको … Continue reading आफ्नै निर्देशन उल्लंघन हुँदा पनि राष्ट्र बैंक चुपचापः मंसिरमा ब्याजदर अझै माथि जाने