तरलता अभावले बैंकमा शुरु भयो ब्याजदर युद्ध, निक्षेपको ब्याजदर ११% भन्दा बढी

काठमाडौं । तरलता अभावको कारण बैंकहरु ब्याजदर बढाउन युद्धमा उत्रेका छन् । ब्याजदर युद्धको कारण एकवर्षे मुद्दति निक्षेपको ब्याजदर ११.१० प्रतिशतसम्म वाणिज्य बैंकहरुले अफर गर्न थालेका छन् । नेपाल बैकर्स संघको आइतबारको कार्यसमिति बैठकमा मिलेसम्म दोहोरो अंकमा ब्याजदर नबढाउने अनौपचारिक सहमति भएको थियो । बैंकर्स संघका अध्यक्ष भुवन दाहाल असोजदेखि नै तरलता असहज रहेको हुँदा … Continue reading तरलता अभावले बैंकमा शुरु भयो ब्याजदर युद्ध, निक्षेपको ब्याजदर ११% भन्दा बढी