एक बैंकले अर्को बैंकमा विदेशी मुद्रामा निक्षेप राख्दा ब्याज नपाउने

काठमाडौं । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तल देखाउन विदेशी मुद्रामा बैंकहरुले बिकृत्ति निम्ताएपछि राष्ट्र बैंकले ब्याज नपाउने व्यवस्था लागु गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत् वाणिज्य बैंकले वाणिज्य बैंकमा राख्ने विदेशी मुद्रामा ब्याज नपाउने व्यवस्था लागु गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले विदेशी मुद्रामा हुने निक्षेपको केही बैंकले दुुरुपयोग … Continue reading एक बैंकले अर्को बैंकमा विदेशी मुद्रामा निक्षेप राख्दा ब्याज नपाउने