नक्कली निक्षेप देखाउने एनआइसी एशियालाई राष्ट्र बैंकले स्पष्टिकरण सोध्ने

काठमाडौं । नक्कली निक्षेप देखाएर कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) मेन्टेन गर्ने एनआइसी एशिया लगायतका बैंकलाई राष्ट्र बैंकले एक्सन लिने भएको छ । नक्कली निक्षेप देखाएर राष्ट्र बैंकको आँखामा छारो हाल्ने काम गरेको भन्दै राष्ट्र बैंकका अधिकारीहरु यस्तो काम रोक्न लागि परेका छन् । साउन अन्तिममा ल्याइएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कर्जा-पुँजी-निक्षेप अनुपात … Continue reading नक्कली निक्षेप देखाउने एनआइसी एशियालाई राष्ट्र बैंकले स्पष्टिकरण सोध्ने