धितोपत्र बोर्डका भिष्म ढुंगाना बर्खास्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदक बैठकलो ढुंगानालाई बर्खास्त गरेको हो । सर्वोत्तमा सिमेन्टको सेयर खरिद गरेको विषयमा ढुंगाना विवादमा तानिएका थिए । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत् आइपीओ जारी प्रक्रिया शुरु भएपछि ढुंगानाले अमेरिका बस्ने छोरी रेबिकाको नाममा १० हजार कित्ता सेयर किनेको भेटिएको हो … Continue reading धितोपत्र बोर्डका भिष्म ढुंगाना बर्खास्त