इच्छाराज तामाङसहित १० जनाभन्दा बढी पक्राउ

काठमाडौं । व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मालिक समेत रहेका तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । तामाङसहित प्रहरीले १० भन्दाबढीलाई पक्राउ गरेको हो । सिभिल सहकारीका निक्षेपकर्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । उनीहरुलाई सुन्धराबाट पक्राउ गरिएको हो … Continue reading इच्छाराज तामाङसहित १० जनाभन्दा बढी पक्राउ