भैंसेपाटीमा बन्दै गरेको सिजी भिल्लाको बुकिङ खुला, मूल्य १० करोडसम्म

काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको ललितपुरको भैंसेपाटीमा निर्माणधिन सिजी भिल्लाको औपचारिक बुकिङ आजदेखि खुल्ला भएको छ । सिजीले सिजी हिल्स प्रिमियमले दशैंतिहार, छठलक्षित भिल्लाको आजबाट औपचारिक रुपमा बुकिङ खुल्ला गरेको जानकारी दिएको छ । कम्पनीले बुकिङ खुल्ला गरेसँगै बुकिङका लागि ग्राहकको अत्यधिक अर्डर आएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि विवेकजंग थापाले कम्पनीले बुकिङ … Continue reading भैंसेपाटीमा बन्दै गरेको सिजी भिल्लाको बुकिङ खुला, मूल्य १० करोडसम्म