एनआईसी एशिया बैंकले नक्कली निक्षेप देखाएर सीडी रेसियो घटायो

काठमाडौं । भदौ महिनामा बैंकहरुले पठाउने गरेको निक्षेप र कर्जाको विवरण हेरेपछि राष्ट्र बैंकका नियमन र सुपरिवेक्षणका अधिकारीहरु झस्के । साउन र भदौ महिनामा भएको उच्च आयात तथा रेमिटेन्स नबढेको कारण बैंकहरुबाट निक्षेप घटेको थियो । असार मसान्तमा वाणिज्य बैंकसँग ४२ खर्ब १ अर्ब निक्षेप थियो । साउन मसान्तमा ७८ अर्बले निक्षेप घटेर ४१ खर्ब … Continue reading एनआईसी एशिया बैंकले नक्कली निक्षेप देखाएर सीडी रेसियो घटायो