युनिलिभरमा गरेको ५० लाख लगानीले रविभक्तलाई अर्बपति बनायो

काठमाडौं । २०४६ सालको राजनीतिक परिवतर्नपछि नेपालमा बैदेशिक लगानीमा उद्योगहरु खुल्ने क्रम अघिबढ्यो । त्यहीबेला बेलायतको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालमा लगानी गर्न आउने भयो । बेलायतको हिन्दुस्थान युनिलिभरको नाममा भारतीय बजारमा अगाडि आइसकेको थियो । बेलायती बहुराष्ट्रिय कम्पनी नेपालमा भारत हुँदै लगानी गर्न आएको थियो । युनिलिभरले नेपालमा लगानी गर्न आउने भएपछि स्थानीय साझेदार खोजेको … Continue reading युनिलिभरमा गरेको ५० लाख लगानीले रविभक्तलाई अर्बपति बनायो