माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४% लाभांश दिने, लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

काठमाडौं । बैंकहरुमा सबैभन्दा पहिला माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । गतवर्षका नाफाबाट १४ प्रतिशत लाभांश दिने निर्णय गरेको बैंकका एक सञ्चालकले जानकारी दिए । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता … Continue reading माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४% लाभांश दिने, लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक