यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्दै

काठमाडौं । यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्ने भएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण पेश गरेका ३ वटा बैंकलाई राष्ट्र बैंकले प्रिलिमनरी (प्रारम्भिक) स्वीकृत दिएको छ । केन्द्रीय बैंकमा ८ वटा वाणिज्य बैंकले गत आवको वित्तीय विवरण लेखा परीक्षण गराइ भदौ तेस्रो साता नै राष्ट्र बैंकमा स्वीकृतिका लागि पुगेको थिए … Continue reading यो साताभित्रै ३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गर्दै