कोरोना बीमाः सरकारका कारण बदनाम भए कम्पनी, बीमितले पाएनन् ११ अर्ब

काठमाडौं । सामाजिक उत्तरदायित्व भन्दै बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागार्ईंले अघिल्लो आर्थिक वर्ष २०७७ बैशाखमा कोरोना बीमालेख जारी गरे । बीमाको सिद्दान्तमै महामारीको बीमा नहुने उल्लेख हुँदाहुँदै पनि चापागार्ईंले निर्जीवन बीमा कम्पनीमार्फत् कोरोना बीमालेख बिक्री शुरु गरेका थिए । नेपालमा २/४ जना कोरोना संक्रमित हुँदा शुरु गरिएको उक्त बीमालेखका कारण अहिले निर्जीवन बीमा कम्पनीनै … Continue reading कोरोना बीमाः सरकारका कारण बदनाम भए कम्पनी, बीमितले पाएनन् ११ अर्ब