आधा दर्जन बढी वाणिज्य बैंकले थाले लाभांश वितरणको प्रक्रिया, कुन बैंकको क्षमता कति ?

काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरुले सेयर लगानीकर्तालाई लाभांश वितरणको प्रक्रिया शुरु गरेका छन् । गत आर्थिक वर्षको वित्तीय विवरणको लेखा परीक्षण गराइ राष्ट्र बैंकमा ८ वटा वणिज्य बैंकहरुले स्वीकृतिका लागि पुगेका हुन् । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बैंकहरुद्वारा पेश गरिएका वित्तीय विवरणलाई स्वीकृत गरेपछि मात्र सम्बन्धित बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा तय … Continue reading आधा दर्जन बढी वाणिज्य बैंकले थाले लाभांश वितरणको प्रक्रिया, कुन बैंकको क्षमता कति ?