वित्तीय क्षेत्रमा आक्रामक बन्दै शंकर ग्रुपः बीमामा ठूलो लगानी, वाणिज्य बैंक किन्ने

काठमाडौं । देशका केही ठूला व्यापारिक घरानामध्येको एक शंकर ग्रुप वित्तीय क्षेत्रमा आक्रमकरुपमा प्रस्तुत भएको छ । युनियन लाइफ इन्स्योरेन्सबाट देखिने गरी वित्तीय क्षेत्रमा हात हालेको शंकर ग्रुप हिमालयन रि-इन्स्योरेन्स कम्पनीको पनि सबैभन्दा ठूलो सेयरधनी हो । बीमा क्षेत्रको लगानीपछि यो ग्रुपले बैंकिङ क्षेत्रमा पनि हात हाल्ने भएको छ । ‘हामी बैंकिङ क्षेत्रमा लगानी गर्न … Continue reading वित्तीय क्षेत्रमा आक्रामक बन्दै शंकर ग्रुपः बीमामा ठूलो लगानी, वाणिज्य बैंक किन्ने