कोरोना बीमाका कारण २० जना सीइओको जागिर धरापमा: अशोक खड्का

कोरोना महामारीको बीमा गरेका बीमितहरुले ११ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी पाउन सकेका छैनन् । बीमा कम्पनी, पुुनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो दायित्वमा पर्ने भुक्तानी गरेपछि यतिबेला त्यसबाहेको रकम सरकारको दायित्वमा छ । तर सरकारले ११ अर्ब रुपैयाँभन्दा बढी रकम स्वीकृत नगर्दा बीमितहरुले उक्त भुक्तानी पाउन सकेका छैनन् । बीमितहरुले लामो समयसम्म पनि उक्त … Continue reading कोरोना बीमाका कारण २० जना सीइओको जागिर धरापमा: अशोक खड्का