एसेम्बल उद्योगको शुरुवातमै महालेखा नकारात्मक, सहुलियत दिएर बढाउनुपर्ने बन्द गर्न खोजियो

काठमाडौं । भारतमा सन् १९७७ दशकमा सञ्जय गान्धीले मारुतीमार्फत् गाडी उत्पादन गर्न खोज्दा निकै विरोध भएको थियो । सञ्जय गान्धीको जहाज दुर्घटनामा परेर मृत्यु भएपछि मारुती र जापानको सुजुकी कम्पनीबीच भारतमा गाडी उत्पादन गर्ने सम्झौता भएर मारुती सुजुकी कम्पनी बन्यो । शुरुका दशकमा मारुती सुजुकीले जापानबाट गाडी ल्याएर बेच्ने गरेको थियो । पछि जापानबाट पार्टस् … Continue reading एसेम्बल उद्योगको शुरुवातमै महालेखा नकारात्मक, सहुलियत दिएर बढाउनुपर्ने बन्द गर्न खोजियो