सेयर धितोमा एकैजनाले बैंकबाट पौने २ अर्बसम्म ऋण लिएको भेटियो, ५० करोडमाथि लिने १० जना

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको विषय हो सेयर धितो कर्जामा ४ देखि १२ करोड रुपैयाँको सीमा । यो व्यवस्था राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् गरेको हो । उक्त नीति लागू भएसँगै बजारमा लगानी गर्ने प्रयोजनका लागि एक लगानीकर्ताले सेयर धितो राखेर एक बैंकबाट ४ करोड रुपैयाँसम्म र सम्पुर्ण बैंकिङ प्रणालीबाट १२ करोड … Continue reading सेयर धितोमा एकैजनाले बैंकबाट पौने २ अर्बसम्म ऋण लिएको भेटियो, ५० करोडमाथि लिने १० जना